समस्याग्रस्त सहकारी बचत फिर्ताको प्रतीक्षा
अब दिन बाँकी…

यो काउन्टडाउन केवल दिन गन्ने प्रयास होइन,
यो हजारौं बचतकर्ताको आशा र प्रतीक्षाको कथा हो।
समस्याग्रस्त सहकारीमा राखिएको पैसा धेरैका लागि जीवनभरको कमाइ हो—
छोराछोरीको पढाइ, उपचार, भविष्यको भरोसा।
'वाचा पत्र' को बुँदा ३२ मा सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता सुरु गर्ने वाचा गरेको छ।
हामी यही वाचालाई बिर्सन नदिन यो काउन्टडाउन सुरु गरेका हौं—
१००, ९९, ९८… यो केवल समय होइन,
प्रत्येक दिन कसैको आशा, चिन्ता र प्रतीक्षासँग जोडिएको छ।

अब दिन बाँकी

जबसम्म रकम फिर्ता सुरु हुँदैन, यो गन्ती चलिरहन्छ।
र जुन दिन बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउँछन्,
त्यो दिन हामी सबैले सँगै सास फेर्नेछौं—र धन्यवाद पनि भन्नेछौं।

समाचार

आ.व. २०८३/८४ को नीति तथा कार्यक्रममा सहकारी क्षेत्र : स...

सरकारको आ.व. २०८३/८४ नीति तथा कार्यक्रममा सहकारी क्षेत्र सुधार, सुशासन र नियमनला...

सहकारीमा न्यूनतम पारिश्रमिकको ग्यारेन्टी र प्रविधिको अप...

सहकारी संस्थाहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक र श्रमिक सुविधा सुनिश्चित ग...

खगराज शर्मा आफ्ना कार्यकालका महत्वपूर्ण उपलब्धिहरू सार्...

डा. खगराज शर्माले सहकारी क्षेत्रमा सुधार गर्दै नयाँ मापदण्ड लागू, ठूला सहकारीको ...

समस्याग्रस्त सहकारीको कर्जा भुक्तानी गर्न सरकारको कडा न...

सहकारी संकट समाधानको नयाँ प्रस्थानविन्दु: अध्यादेश २०८३

सरकारले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ ल्याएको छ। यसले कडा नियमन, अनिवार...

सहकारी ऋण नतिर्नेलाई कडा फन्दा - सम्पत्ति रोक्का र विद...

यदि कुनै ऋणीले जानाजानी ऋण तिर्न अस्वीकार गरेमा वा निरन्तर अवज्ञा गरेमा उनीहरूमा...

सरकारको नयाँ कार्यविधि लागू: सहकारी बचतकर्ताले चरणबद्ध ...

सरकारी बजेट र हिनामिनाकारीको सम्पत्तिबाट चक्रीय कोष बनाई समस्याग्रस्त सहकारीका ब...

ऋण असुली प्रक्रिया तीव्र, १५ दिनभित्र बुझाउन समितिको नि...

प्रकाशन मितिले १५ दिनभित्र कार्यालयमा सम्पर्क गरी आफ्नो हिसाब मिलान गरी बाँकी रक...

६९औँ राष्ट्रिय सहकारी दिवस: राष्ट्रिय सहकारी पुरस्कार २...

यस वर्षको गरिमामय 'राष्ट्रिय सहकारी पुरस्कार' बाट नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिर...

सहकारीहरूको तथ्यांक संकलन सुरु, गणकलाई सहयोग गर्न आग्रह

विभागले सहकारी क्षेत्रको वास्तविक आर्थिक योगदान अभिलेखीकरण गर्न यस कार्यलाई महत्...

केन्द्रीय संघको गैरजिम्मेवारीको मूल्य कृषि सहकारीले चुक...

यति छोटो समयमा देशभरका हजारौँ साना किसान सहकारीलाई प्रक्रियामा ल्याउनु चुनौतीपूर...

सहकारी संस्थाको दर्ता अभिलेखीकरण प्रक्रिया टुङ्गिँदै: स...

तोकिएको समयसीमा भित्र दर्ता प्रक्रिया पूरा नगर्ने संस्थाहरूले आगामी दिनमा इजाजत ...

ग्लोबल मनी विक २०२६: सहकारीमार्फत वित्तीय सशक्तीकरण

बढ्दो डिजिटल कारोबारको युगमा ई-बैंकिङ र अनलाइन भुक्तानी प्रयोग गर्दा अपनाउनुपर्न...

राष्ट्रिय सहकारी बैंकले विभिन्न शाखा कार्यालय गाभ्ने नि...

राष्ट्रिय सहकारी बैंकले गाभ्दै शाखा कार्यालय पोखरा, बुटवल, काठमाडौंसहित विभिन्न ...

सहकारी तथ्याङ्क उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत रहेको विभागले जारी गरे...

सहकारी क्षेत्रमा शुद्धीकरणको प्रयास: अब राष्ट्रिय सहकार...

सहकारी सुशासनको नयाँ खुड्किलो: संघहरूले २०८२ चैत्र १७ भित्र विवरण अद्यावधिक गर्न...