यो काउन्टडाउन केवल दिन गन्ने प्रयास होइन,
यो हजारौं बचतकर्ताको आशा र प्रतीक्षाको कथा हो।
समस्याग्रस्त सहकारीमा राखिएको पैसा धेरैका लागि जीवनभरको कमाइ हो—
छोराछोरीको पढाइ, उपचार, भविष्यको भरोसा।
'वाचा पत्र' को बुँदा ३२ मा सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता सुरु गर्ने वाचा गरेको छ।
हामी यही वाचालाई बिर्सन नदिन यो काउन्टडाउन सुरु गरेका हौं—
१००, ९९, ९८… यो केवल समय होइन,
प्रत्येक दिन कसैको आशा, चिन्ता र प्रतीक्षासँग जोडिएको छ।
अब दिन बाँकी
जबसम्म रकम फिर्ता सुरु हुँदैन, यो गन्ती चलिरहन्छ।
र जुन दिन बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउँछन्,
त्यो दिन हामी सबैले सँगै सास फेर्नेछौं—र धन्यवाद पनि भन्नेछौं।
हेटौडा । हेटौडा उप महानगरभित्र रहेका सहकारी संघरसंस्थाहरुलाई वार्षिक साधारण सभाम...
नुवाकोट। कृषि ज्ञान केन्द्र नुवाकोटले प्राङ्गारिक मल वितरण कार्यक्रमको सम्वन्धम...
काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पिपुल्स लाईफ केयर अस्पताल, ...
काठमाडौं । सूचिकृत लेखापरिक्षकबाट मात्र सहकारी संस्थाहरुको लेखापरिक्षण गराउने सं...
सहकारी पाना । सहकारी ब्यवस्थापन समितिले शिवशिखर बहुउद्देश्यीय सहकारी र तुलसी बहु...
सहकारी पाना । भिमाद नगरपालिका–९ सखेपस्थित भानुमति साना किसान कृषि सहकारी संस्था...
सहकारी पाना । सहकारी ब्यवस्थापन समितिले पशुपति सेभिङ एण्ड क्रेडिट को‐अपरेटिभका ...
सहकारी पाना । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्राल...
सहकारी पाना । राष्ट्रिय सहकारी बैंकको आयोजनामा असोज असोज २५ र २६ गते लेखा सुपरिव...
सहकारी पाना । रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि। र काभ्रेको बनेपा...
सहकारी पाना । सहकारी संस्थाहरुसँग होलसेलमा बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय...