राष्ट्रिय सहकारी महासंघले सहकारी गान बनाउने

मुलुकमा सहकारी अभियानको योगदान र अपरिहार्यतालाई सम्बोधन गर्ने गरी, मुलुकको सामाजिक, सांस्कृतिक, लैङ्गिक, आर्थिक रुपान्तरणमा सहकारी अभियानले पुऱ्याएको योगदान र अर्थतन्त्र एवं समुदायमा सहकारीको महत्व झल्कने गरी सहकारी गान तयार पर्ने भएको छ ।

२०८१-०६-२१
 0  67
राष्ट्रिय सहकारी महासंघले सहकारी गान बनाउने

मुलुकमा सहकारी अभियानको योगदान र अपरिहार्यतालाई सम्बोधन गर्ने गरी, मुलुकको सामाजिक, सांस्कृतिक, लैङ्गिक, आर्थिक रुपान्तरणमा सहकारी अभियानले पुऱ्याएको योगदान र अर्थतन्त्र एवं समुदायमा सहकारीको महत्व झल्कने गरी सहकारी गान तयार पर्ने भएको छ । संघले सूचना निकाली सहकारी गान रचना गरि संघको इमेल वा कार्यालयमा पेश गर्न इच्छुक रचनाकार सर्जकहरुलाई सूचित गरेको छ । छनौट भएको रचनालाई सहकारी महासंघले पुरस्कार स्वरुप नगद रु ५०,०००।– प्रदान गर्ने भएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता