यो काउन्टडाउन केवल दिन गन्ने प्रयास होइन,
यो हजारौं बचतकर्ताको आशा र प्रतीक्षाको कथा हो।
समस्याग्रस्त सहकारीमा राखिएको पैसा धेरैका लागि जीवनभरको कमाइ हो—
छोराछोरीको पढाइ, उपचार, भविष्यको भरोसा।
'वाचा पत्र' को बुँदा ३२ मा सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता सुरु गर्ने वाचा गरेको छ।
हामी यही वाचालाई बिर्सन नदिन यो काउन्टडाउन सुरु गरेका हौं—
१००, ९९, ९८… यो केवल समय होइन,
प्रत्येक दिन कसैको आशा, चिन्ता र प्रतीक्षासँग जोडिएको छ।
अब दिन बाँकी
जबसम्म रकम फिर्ता सुरु हुँदैन, यो गन्ती चलिरहन्छ।
र जुन दिन बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउँछन्,
त्यो दिन हामी सबैले सँगै सास फेर्नेछौं—र धन्यवाद पनि भन्नेछौं।
सहकारीमा काम गर्नु मेरो लागि केवल एउटा पेशा होइन। यो सदस्यको बचतसँग जोडिएको विश्...
सहकारी क्षेत्रको संकट समाधानका लागि नियमनसँगै शिक्षा, तालिम, अनुसन्धान र संस्थाग...
सहकारी ऐन, २०७४ अनुसार प्रत्येक सहकारीले खुद मुनाफाको कम्तीमा २५ प्रतिशत रकम संर...
केही खराब सहकारी र ऋण नतिर्ने प्रवृत्तिका कारण समग्र सहकारी क्षेत्र संकटमा परेको...
यदि तपाईँले एउटा सहकारीको ऋण तिर्नुभएन भने तपाईँको नाम देशभरिका बैंक तथा वित्तीय...
व्यवसायमा अलमलिएका सहकारी संघहरू र घाटामा रहेका छाता संगठनहरूको बोझ: कसको हितका ...
आफ्नो जीवनभरको पसिना गुमाएका हजारौं परिवारको भविष्य अहिले सरकारको निर्णयमा अडिएक...
एउटै वित्तीय विवरण बोकेर कहिले सहकारी विभाग, कहिले प्रदेश रजिस्ट्रारको कार्यालय,...
बैंकहरू बन्द हुँदा सहकारी मात्र खुल्ला रहनुले गम्भीर सुरक्षा जोखिम निम्त्याउँछ
विगतका वर्षहरूमा दिवस मनाउने शैली केवल औपचारिकता, सडकमा नारा र सभा हलका भाषणमा म...
बोलेको कुरा पूरा गर्ने छविको रक्षाका लागि पनि सरकारले अब भाषणमा होइन, परिणाममा ...
सहकारी क्षेत्रमा पनि 'नयाँ मालिक' खोज्ने प्रवृत्ति हाबी हुन थालेको विश्लेषण गर्न...
कुन दलले सहकारीको समस्या समाधान गर्न ठोस र कार्यान्वयनयोग्य योजना ल्याएको छ भन्न...
सस्तो ब्याजदरका यस्ता 'प्रोडक्ट' हरु प्रायः पहुँचवाला र ठूला ऋणीहरुकै वरिपरि घुम...
एउटा हातमा सहकारीको माइन्युट र अर्को हातमा पार्टीको झण्डा बोकेर हिँड्दा न सहकारी...
सञ्चालक भएकै कारण उसले मात्र होइन, उसको परिवारले समेत ऋण नपाउने जस्ता कठोर व्यवस...