समस्याग्रस्त सहकारी बचत फिर्ताको प्रतीक्षा
अब दिन बाँकी…

यो काउन्टडाउन केवल दिन गन्ने प्रयास होइन,
यो हजारौं बचतकर्ताको आशा र प्रतीक्षाको कथा हो।
समस्याग्रस्त सहकारीमा राखिएको पैसा धेरैका लागि जीवनभरको कमाइ हो—
छोराछोरीको पढाइ, उपचार, भविष्यको भरोसा।
'वाचा पत्र' को बुँदा ३२ मा सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता सुरु गर्ने वाचा गरेको छ।
हामी यही वाचालाई बिर्सन नदिन यो काउन्टडाउन सुरु गरेका हौं—
१००, ९९, ९८… यो केवल समय होइन,
प्रत्येक दिन कसैको आशा, चिन्ता र प्रतीक्षासँग जोडिएको छ।

अब दिन बाँकी

जबसम्म रकम फिर्ता सुरु हुँदैन, यो गन्ती चलिरहन्छ।
र जुन दिन बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउँछन्,
त्यो दिन हामी सबैले सँगै सास फेर्नेछौं—र धन्यवाद पनि भन्नेछौं।

सहकारी गतिविधि

५ रुपैयाँबाट सुरु भएको बासडोल सामुदायिक सहकारी २०औँ वर्...

रुपैयाँबाट सुरु भएको श्री बासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था करिब २५ क...

बाढीपहिरो प्रभावितका लागि मध्य नेपाल साकोसको मानवीय सहयोग

मध्य नेपाल साकोसले भोटेकोशी बाढी प्रभावितका लागि रु. १,११,१११ सहयोग गरेको छ। यसल...

युवालाई प्राथमिक उपचार सीपसँग जोड्दै मध्य नेपाल साकोसको...

मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि.ले २७औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरम...

शुभ बचत तथा ऋण सहकारीको वार्षिक समीक्षा सम्पन्न, आधिकार...

शुभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा ग...

वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रजत जयन...

वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५औँ स्थापना दिवस (रजत जयन...

किसान साकोसको ३१औं वर्ष प्रवेश: सप्ताहव्यापी सामाजिक एव...

३० वर्षे सफल यात्रापछि किसान साकोस ३१औं वर्ष प्रवेशमा सप्ताहव्यापी कार्यक्रमसहित...