यो काउन्टडाउन केवल दिन गन्ने प्रयास होइन,
यो हजारौं बचतकर्ताको आशा र प्रतीक्षाको कथा हो।
समस्याग्रस्त सहकारीमा राखिएको पैसा धेरैका लागि जीवनभरको कमाइ हो—
छोराछोरीको पढाइ, उपचार, भविष्यको भरोसा।
'वाचा पत्र' को बुँदा ३२ मा सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता सुरु गर्ने वाचा गरेको छ।
हामी यही वाचालाई बिर्सन नदिन यो काउन्टडाउन सुरु गरेका हौं—
१००, ९९, ९८… यो केवल समय होइन,
प्रत्येक दिन कसैको आशा, चिन्ता र प्रतीक्षासँग जोडिएको छ।
अब दिन बाँकी
जबसम्म रकम फिर्ता सुरु हुँदैन, यो गन्ती चलिरहन्छ।
र जुन दिन बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउँछन्,
त्यो दिन हामी सबैले सँगै सास फेर्नेछौं—र धन्यवाद पनि भन्नेछौं।
स्वरोजगार कोषले थोक कर्जा नतिर्ने सहकारी संस्थाहरूलाई एक महिनाभित्र सम्पूर्ण बक्...
सहकारी नियमन प्राधिकरणले तोकेको छोटो समयसीमा र जटिल कागजी प्रक्रियाका कारण सहकार...
रुपैयाँबाट सुरु भएको श्री बासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था करिब २५ क...
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीले सञ्चालन इजाजतपत्र नवीकरणका लागि आवश्यक...
नयाँ कानुन, मापदण्ड र निर्देशन एकपछि अर्को जारी हुँदा सहकारी संस्थाहरूलाई त्यसको...
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीका सञ्...
सहकारी संस्थाले सदस्यलाई दिने ऋणको अधिकतम सन्दर्भ ब्याजदर असोज १ गतेदेखि १३ प्रत...
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाहरूमा सम्पत्ति शुद्धीकरण तथा आतं...
सहकारी संघहरूलाई नयाँ बचत संकलन र नयाँ ऋण प्रवाह नगर्न तथा विद्यमान कारोबारलाई त...
सहकारी सञ्चालकको ऋणमा कडाइले वित्तीय सुशासन र बचत कर्ताको सुरक्षा बलियो बनाउने अ...
मध्य नेपाल साकोसले भोटेकोशी बाढी प्रभावितका लागि रु. १,११,१११ सहयोग गरेको छ। यसल...
बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले लामो समयदेखि निष्क्रिय पर्यटन क्षेत...
रसुवाको भोटेकोशी बाढीपीडितका लागि देशभरका सहकारी संघसंस्थाहरू राहत तथा आर्थिक सह...
प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, कोशी प्रदेशले प्राविधिक कारणले ...
सहकारी संस्थाको साधारण सभामा सहभागी भत्ता, यातायात खर्च, अतिथि उपहार तथा भोजभतेर...
सुदूरपश्चिम प्रदेशकी उत्कृष्ट व्यवस्थापक चित्रा कुमारी पाण्डेले एकता साकोसको सफल...