यो काउन्टडाउन केवल दिन गन्ने प्रयास होइन,
यो हजारौं बचतकर्ताको आशा र प्रतीक्षाको कथा हो।
समस्याग्रस्त सहकारीमा राखिएको पैसा धेरैका लागि जीवनभरको कमाइ हो—
छोराछोरीको पढाइ, उपचार, भविष्यको भरोसा।
'वाचा पत्र' को बुँदा ३२ मा सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता सुरु गर्ने वाचा गरेको छ।
हामी यही वाचालाई बिर्सन नदिन यो काउन्टडाउन सुरु गरेका हौं—
१००, ९९, ९८… यो केवल समय होइन,
प्रत्येक दिन कसैको आशा, चिन्ता र प्रतीक्षासँग जोडिएको छ।
अब दिन बाँकी
जबसम्म रकम फिर्ता सुरु हुँदैन, यो गन्ती चलिरहन्छ।
र जुन दिन बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउँछन्,
त्यो दिन हामी सबैले सँगै सास फेर्नेछौं—र धन्यवाद पनि भन्नेछौं।
संसदीय प्रतिवेदनका सुझावहरूलाई प्राथमिकतामा राखेर कदम चाल्नु सरकार र केन्द्रीय स...
जनगणनाको तथ्यांक अनुसार सबैभन्दा बढी मधेश प्रदेशमा २८.८८ र सबैभन्दा कम सुदूरपश्च...
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले प्रोवेशन ब्राण्ड दिएका सहका...
बैंक, वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह बृद्धि हुन थालेपछि सहकारीमा पनि तरलता बढ...