समस्याग्रस्त सहकारी बचत फिर्ताको प्रतीक्षा
अब दिन बाँकी…

यो काउन्टडाउन केवल दिन गन्ने प्रयास होइन,
यो हजारौं बचतकर्ताको आशा र प्रतीक्षाको कथा हो।
समस्याग्रस्त सहकारीमा राखिएको पैसा धेरैका लागि जीवनभरको कमाइ हो—
छोराछोरीको पढाइ, उपचार, भविष्यको भरोसा।
'वाचा पत्र' को बुँदा ३२ मा सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता सुरु गर्ने वाचा गरेको छ।
हामी यही वाचालाई बिर्सन नदिन यो काउन्टडाउन सुरु गरेका हौं—
१००, ९९, ९८… यो केवल समय होइन,
प्रत्येक दिन कसैको आशा, चिन्ता र प्रतीक्षासँग जोडिएको छ।

अब दिन बाँकी

जबसम्म रकम फिर्ता सुरु हुँदैन, यो गन्ती चलिरहन्छ।
र जुन दिन बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउँछन्,
त्यो दिन हामी सबैले सँगै सास फेर्नेछौं—र धन्यवाद पनि भन्नेछौं।

समाचार

सहकारी साधारण सभामा सहभागी भत्ता दिन नपाइने

सहकारी संस्थाको साधारण सभामा सहभागी भत्ता, यातायात खर्च, अतिथि उपहार तथा भोजभतेर...

नेफ्स्कूनको ३९औँ स्थापना दिवस : चुनौतीबीच सहकारी अभियान...

नेपालमा साकोस अभियानलाई संस्थागत र प्रविधिमैत्री बनाउन नेफ्स्कूनको भूमिका अतुलनी...

नेपालको सर्वोत्कृष्ट साकोस : मध्य नेपाल साकोस

मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. आ.व. २०८२/०८३ का लागि नेफ्स्कूनद्वारा “स...

सहकारी संस्थाका लागि २४ बुँदे विशेष निर्देशन जारी

कोशी प्रदेशले सहकारी संस्थामा वित्तीय अनुशासन, सुशासन र सदस्यको बचत सुरक्षालाई स...

ऋण सुरक्षण र पुँजी कोष पुरा नगरि लाभांश दिन नपाईने

सहकारीले लाभांश वितरण गर्नुअघि ऋण सुरक्षण र न्यूनतम पुँजी कोषको मापदण्ड अनिवार्य...

असार ३२ गतेको निर्देशन : सहकारी क्षेत्रका लागि राहत कि ...

असार ३२ गते जारी निर्देशनले साउन १५ भित्र उठेको ब्याजलाई अघिल्लो आर्थिक वर्षकै आ...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको ऋण असुली तथा बचत...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋण असुली र बचत मिलान सेवा साउन २ गतेसम्म ...

सहकारीको ऋण: अनुदान होइन, छिमेकीको पसिना हो (ऋण नतिरे प...

स्थानीय पालिकाहरूले सहकारीको भाखा नाघेको ऋण असुलीका लागि जन्म, विवाह र मृत्यु दर...

सहकारी संशोधन विधेयक २०८३: खराब ऋणीलाई विदेश यात्रामा प...

सहकारी संशोधन विधेयक २०८३ ले खराब ऋणीमाथि विदेश यात्रा प्रतिबन्धसहित कडा कानुनी ...

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी मापदण्ड जारी

एनसीआरएले बचत–ऋण सहकारीका सञ्चालक, व्यवस्थापन र वास्तविक हिताधिकारीको विवरण नियम...

सहकारीमा खराब ऋणीमाथि कडा कदम

सहकारीले बचत सुरक्षा गर्न भाखा नाघेको ऋणमा तत्काल असुली र कानुनी प्रक्रिया अघि ब...

समस्याग्रस्त सहकारीका बचतकर्तालाई अनलाइनमार्फत दाबी पेश...

बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच सहकारी संस्थाका बचतक...

सहकारी ऐन संशोधन विधेयकमा सरकारद्वारा सुझाव आह्वान

सहकारी क्षेत्रको सुधारका लागि ऐन संशोधन प्रस्ताव सार्वजनिक, सुझाव दिन सरोकारवाला...

सहकारीको ऋण र असारको चाप: आजै सहकारीको ऋण तिरौँ, कालोसू...

असार महिनाको आर्थिक चापसँगै सहकारी संस्थाहरूले भाखा नाघेका ऋण असुलीलाई तीव्र बना...

ऋणीहरूको नाम लिस्टमा तपाईंको नाम त आएन?

सहकारी संस्थामा देखिएको संकटको प्रमुख कारणमध्ये एक ऋणी सदस्यहरूले समयमै ऋण नतिर्...

ऋण नवीकरणको नाममा बेथिति

ऋण नवीकरणको नाममा ब्याज र हर्जनालाई सावाँमा जोडेर सदस्यलाई ऋणको चक्रव्यूहमा फसाउ...