समस्याग्रस्त सहकारी बचत फिर्ताको प्रतीक्षा
अब दिन बाँकी…

यो काउन्टडाउन केवल दिन गन्ने प्रयास होइन,
यो हजारौं बचतकर्ताको आशा र प्रतीक्षाको कथा हो।
समस्याग्रस्त सहकारीमा राखिएको पैसा धेरैका लागि जीवनभरको कमाइ हो—
छोराछोरीको पढाइ, उपचार, भविष्यको भरोसा।
'वाचा पत्र' को बुँदा ३२ मा सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता सुरु गर्ने वाचा गरेको छ।
हामी यही वाचालाई बिर्सन नदिन यो काउन्टडाउन सुरु गरेका हौं—
१००, ९९, ९८… यो केवल समय होइन,
प्रत्येक दिन कसैको आशा, चिन्ता र प्रतीक्षासँग जोडिएको छ।

अब दिन बाँकी

जबसम्म रकम फिर्ता सुरु हुँदैन, यो गन्ती चलिरहन्छ।
र जुन दिन बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउँछन्,
त्यो दिन हामी सबैले सँगै सास फेर्नेछौं—र धन्यवाद पनि भन्नेछौं।

अन्तरवार्ता

२५ वर्षे अनुभव बोकेका हरिबहादुर खत्री : सहकारी सुधार र ...

कोशी प्रदेशका सहकारी रजिष्ट्रार हरिबहादुर खत्रीले आफ्नो कार्यकालमा सहकारी सुधार,...

सहकारी बुझाउने जिम्मेवारी संचालकहरुको हो ।

लघुवित्त संस्था र बैंक हुँदै सहकारी प्रमुख कार्यकारी अधिकृत भई काम गरि रहनु हुने...

“सहकारीको छाता संगठन नै राजनीति ग्रस्त छन”

करिव ३२ हजार सहकारी मध्ये संख्याको हिसावले करिव १० प्रतिशतमा समस्या आएको भएता पन...

“सहकारी संकटको जिम्मेवारी नै संचालक समिति हो”-कार्यकारी...

सहकारीमा देखिएको आर्थिक, राजनीतिक लगायतका चुनौती र समाध...

हजारौं सहकारीहरु लाइ एक सफल बिज्ञ को रुप मा प्रशिक्षण दिइ नीतिनिर्माण मा सफलतापु...

अनुदानको पछि लागेर खोलेको संस्थाले कदापी सफलता हासिल गर...

नेपालमा सहकारी स्थापनाको लगभग ७० वर्ष समय व्यतित हुँदा समेत आम मानिस जति सहकारी ...

स्थानिय तहसम्म सहकारीको अधिकार दिनु गलत भयो, सुधार पनि ...

संविधानको ब्यवस्था अनुसार दर्तादेखि अधिकार कार्यक्षेत्रका आधारमा स्थानिय तहसम्म ...

सहकारी जोगिएन भने देशको अर्थतन्त्र पनि जोगिदैन 

केही सहकारी संस्थाहरु सहकारीको मूल्य मान्यता भन्दा फरक ढंगले चलेका र सहकारीलाई व...