सहकारी रजिष्टार कार्यलयको तालिम सम्वन्धि सूचना

कोशी प्रदेश तथा स्थानीय तह अन्तर्गत सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीलाई प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयबाट प्रदान गरिने विभिन्न तालिममा सहभागी हुनु र सहभागी गराउँन उक्त कार्यलयले सूचना आफ्नो फेसबुक पेजमार्फत प्रकाशन गरेको छ ।
तालिममा सहभागी हुन इच्छुकले उक्त कार्यलयको वेबसाइटमा गई तालिम आवेदन पेश गर्नु पर्ने छ । आवेदनमा आवश्यक तालिम छनौट गरी तोकिएको फारम भरी सहभागी हुन सक्ने कुरा सूचित गरीएको छ ।
तालिमका किशिम :
१. कोपोमिस व्यवस्थापन तालिम ।
२. आधाभूत सहकारी लेखापालन तालिम ।
३. सहकारी सचेतना तथा जागरण तालिम ।
४. पर्ल्स अनुगमन तथा सहकारी व्यवस्थापन तालिम ।
कार्यलयको वेबसाइट : https://pcrcto.p1.gov.np
थप जानकारीको लागि :
हर्कुलस पोखरेल : ९८४२२३३१९०३
(तालिम तथा अध्ययन शाखा)
What's Your Reaction?






