समस्याग्रस्त सहकारी बचत फिर्ताको प्रतीक्षा
अब दिन बाँकी…

यो काउन्टडाउन केवल दिन गन्ने प्रयास होइन,
यो हजारौं बचतकर्ताको आशा र प्रतीक्षाको कथा हो।
समस्याग्रस्त सहकारीमा राखिएको पैसा धेरैका लागि जीवनभरको कमाइ हो—
छोराछोरीको पढाइ, उपचार, भविष्यको भरोसा।
'वाचा पत्र' को बुँदा ३२ मा सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता सुरु गर्ने वाचा गरेको छ।
हामी यही वाचालाई बिर्सन नदिन यो काउन्टडाउन सुरु गरेका हौं—
१००, ९९, ९८… यो केवल समय होइन,
प्रत्येक दिन कसैको आशा, चिन्ता र प्रतीक्षासँग जोडिएको छ।

अब दिन बाँकी

जबसम्म रकम फिर्ता सुरु हुँदैन, यो गन्ती चलिरहन्छ।
र जुन दिन बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउँछन्,
त्यो दिन हामी सबैले सँगै सास फेर्नेछौं—र धन्यवाद पनि भन्नेछौं।

Tag: नियमन प्राधिकरण

सहकारीमा नयाँ कानुन र निर्देशनको बाढी; नियामकले नयाँ व्...

नयाँ कानुन, मापदण्ड र निर्देशन एकपछि अर्को जारी हुँदा सहकारी संस्थाहरूलाई त्यसको...

सहकारी संघलाई नयाँ बचत संकलन र ऋण प्रवाहमा रोक, संघीय न...

सहकारी संघहरूलाई नयाँ बचत संकलन र नयाँ ऋण प्रवाह नगर्न तथा विद्यमान कारोबारलाई त...

केन्द्रीय संघको गैरजिम्मेवारीको मूल्य कृषि सहकारीले चुक...

यति छोटो समयमा देशभरका हजारौँ साना किसान सहकारीलाई प्रक्रियामा ल्याउनु चुनौतीपूर...