अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी नियुक्त
सहकारी पाना । नेपाल बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी नियुक्त हुनभएको छ।

सहकारी पाना । नेपाल बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी नियुक्त हुनभएको छ।
डा.अधिकारीलाई अध्यक्षमा पदमा नियुक्त गर्ने निर्णय असोज २ गते बसेको बैंक सञ्चालक समितिले गरेको हो ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष नवनियुक्त अध्यक्ष डा. अधिकारीले असोज ४ गते पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
What's Your Reaction?






