कृषि ज्ञान केन्द्रको मल वितरण सम्वन्धमा कृषकलाई आव्हान
नुवाकोट। कृषि ज्ञान केन्द्र नुवाकोटले प्राङ्गारिक मल वितरण कार्यक्रमको सम्वन्धमा कृषकहरुका लागि प्रस्ताव आव्हानको सूचाना प्रकाशित गरेको छ...

नुवाकोट। कृषि ज्ञान केन्द्र नुवाकोटले प्राङ्गारिक मल वितरण कार्यक्रमको सम्वन्धमा कृषकहरुका लागि प्रस्ताव आव्हानको सूचाना प्रकाशित गरेको छ ।
प्रस्तुत सूचना अनुसार कृषकले उक्त केन्द्रमा गई देहाय बमोजिमका कागजातहरु सहित निवेदन सहित प्रस्ताव दर्ता गर्न सकिने छ ।
What's Your Reaction?






