राष्ट्रिय सहकारी बैंकले विभिन्न शाखा कार्यालय गाभ्ने निर्णय

राष्ट्रिय सहकारी बैंकले गाभ्दै शाखा कार्यालय पोखरा, बुटवल, काठमाडौंसहित विभिन्न स्थान प्रभावित सेवा अब एकीकृत शाखाबाट सञ्चालन मंसिर १३ देखि निर्णय कार्यान्वयन

२०८२-११-२८
 0  37
राष्ट्रिय सहकारी बैंकले विभिन्न शाखा कार्यालय गाभ्ने निर्णय

राष्ट्रिय सहकारी बैंक National Cooperative Bank Limited (NCBL) ले आफ्नो सेवा प्रभावकारी बनाउन देशभरका केही शाखा कार्यालयहरू एकआपसमा गाभ्ने निर्णय गरेको छ। बैंकले जारी गरेको सूचनाअनुसार मिति २०८२/१२/१३ गतेदेखि केही शाखा कार्यालयहरू गाभिएर एउटै शाखाबाट सेवा सञ्चालन गरिने भएको हो।


बैंकका अनुसार शाखा पुनर्संरचना पश्चात सम्बन्धित क्षेत्रका सदस्य संघ–संस्था, सेवाग्राही तथा सरोकारवालालाई सेवा प्रदान गर्न थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले यो निर्णय गरिएको हो। गाभिने शाखामार्फत कारोबार गरिरहेका सेवाग्राहीहरूले गाभिएपछि कायम रहने शाखाबाट नियमित रूपमा सेवा लिन सक्ने बैंकले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow