सहकारी विभागको नयाँ रजिष्ट्रारमा पिताम्बर घिमिरे नियुक्त
सहकारी पाना । सहकारी विभागको नयाँ रजिष्ट्रारमा पिताम्बर घिमिरे नियुक्त हुनुभएको छ । पूर्व रजिष्ट्रार नमराज घिमिरे सरुवा भएपछि रिक्त..

सहकारी पाना । सहकारी विभागको नयाँ रजिष्ट्रारमा पिताम्बर घिमिरे नियुक्त हुनुभएको छ । पूर्व रजिष्ट्रार नमराज घिमिरे सरुवा भएपछि रिक्त रहेको उक्त विभागको रजिष्ट्रार पदमा पिताम्बर घिमिरेलाई ल्याइएको हो ।
उक्त पदमा घिमिरेले सोमबारनै पदवहाली गर्नुभएको छ । पूर्व रजिष्ट्रार नमराज घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा हुनुभएको छ ।
What's Your Reaction?






