धान खरिद तथा व्यवस्थापनका लागि सहकारी लाई आह्वान

सहकारी पाना । न्यूनतम समर्थन मूल्यमा खरिद तथा व्यवस्थापनका लागि सहकारी संस्था सूूचिकृत हुनका लागि नेपाल सरकार कृषि तथ श्री विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना..., Minimum Support Price, Listing opportunity for cooperative,

२०८०-०६-०३
 0  23
 धान खरिद तथा व्यवस्थापनका लागि सहकारी लाई आह्वान

सहकारी पाना । न्यूनतम समर्थन मूल्यमा खरिद तथा व्यवस्थापनका लागि सहकारी संस्था सूूचिकृत हुनका लागि नेपाल सरकार कृषि तथ श्री विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाईले प्रथम पटक सूचना  प्रकाशित गरेको छ । 

नेपाल सरकार मन्त्रिपरिषद्‌को मिति २०८० असार २६ गतेको निर्णयानुसार यस आ.ब.८०÷०८१ का लागि निर्धारण गरेको धानको न्यूनतम समर्थन मूल्य,मोटा धान रु. ३१९८ प्रति क्वीन्टल र मध्यम धानको रु.३३६२, प्रति क्वीन्टल मा धान खरिद गर्ने भएको छ। 

 निर्देशिका, २०७७ अनुसार झापा जिल्ला भित्र उत्पादन हुने धान न्यूनतम समर्थन मूल्यमा खरिद र व्यवस्थापन कार्यक्रम कार्यान्वयन गर्न ईच्छुक सहकारी संस्थाहरुले यस परियोजना कार्यान्वयन इकाई, भद्रपुर, झापामा निम्न कागजातहरु सहित यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यलयमा सम्पर्क गर्नु पर्ने जनाएको छ ।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता