सहकारीमा देखिएको आर्थिक, राजनीतिक लगायतका चुनौती र समाधानबारे सहकारी विज्ञ, 'केशव पोख्रेल'सँग बिस्तृत कुराकानी

हजारौं सहकारीहरु लाइ एक सफल बिज्ञ को रुप मा प्रशिक्षण दिइ नीतिनिर्माण मा सफलतापुर्बक सहयोग गरिसक्नु भएको, सहकारी कर्मी केशव प्रसाद पोख्रेल संग सहकारीपाना टिमले विभिन्न विषयमा गरेको कुराकानी।  

२०८०-०७-१४
 1  1195
सहकारीमा देखिएको आर्थिक, राजनीतिक लगायतका चुनौती र समाधानबारे सहकारी विज्ञ, 'केशव पोख्रेल'सँग बिस्तृत कुराकानी

केशव प्रसाद पोख्रेल सहकारी अभियानमा लाग्नु भएको एक कुशल सहकारीकर्मी तथा दक्ष प्रशिक्षक हुनुहुन्छ । वहाँको सहकारी यात्रा प्रारम्भिक संस्था इटहरा साकोस हुदै जिल्ला वचत संघ, जिल्ला सहकारी संघ मोरङ, नेफ्स्कुनकाको विभिन्न पदसम्म छ । हजारौं सहकारीहरुलाइ एक सफल बिज्ञ को रुप मा प्रशिक्षण दिइ नीति निर्माणमा सफलतापुर्बक सहयोग गरिसक्नु भएको, सहकारी कर्मी केशव प्रसाद पोख्रेलसँग सहकारीपाना टिमले विभिन्न विषयमा गरेको कुराकानी।  

यो कुराकानीमा समेटिएका केहि प्रमुख प्रश्नहरु।  

  • सहकारीको रणनीति कस्तो हुनुपर्छ?
  • अवको सहकारी अभियानले के गर्नुपर्छ? 
  • साकोस अभियान धरासायी हुनुका कारण र सहकारी अभियानलाई पुनः जागरण तथा सहकारी अभियानलाई पार्टीको पछुवा भनि लागेको ब्लेम 
    लगायत सहकारीका सम्बन्धि समयामयिक विषय बस्तुहरु।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता