समस्याग्रस्त सहकारी बचत फिर्ताको प्रतीक्षा
अब दिन बाँकी…

यो काउन्टडाउन केवल दिन गन्ने प्रयास होइन,
यो हजारौं बचतकर्ताको आशा र प्रतीक्षाको कथा हो।
समस्याग्रस्त सहकारीमा राखिएको पैसा धेरैका लागि जीवनभरको कमाइ हो—
छोराछोरीको पढाइ, उपचार, भविष्यको भरोसा।
'वाचा पत्र' को बुँदा ३२ मा सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता सुरु गर्ने वाचा गरेको छ।
हामी यही वाचालाई बिर्सन नदिन यो काउन्टडाउन सुरु गरेका हौं—
१००, ९९, ९८… यो केवल समय होइन,
प्रत्येक दिन कसैको आशा, चिन्ता र प्रतीक्षासँग जोडिएको छ।

अब दिन बाँकी

जबसम्म रकम फिर्ता सुरु हुँदैन, यो गन्ती चलिरहन्छ।
र जुन दिन बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउँछन्,
त्यो दिन हामी सबैले सँगै सास फेर्नेछौं—र धन्यवाद पनि भन्नेछौं।

Tag: सहकारी नियमन

सहकारी संघलाई नयाँ बचत संकलन र ऋण प्रवाहमा रोक, संघीय न...

सहकारी संघहरूलाई नयाँ बचत संकलन र नयाँ ऋण प्रवाह नगर्न तथा विद्यमान कारोबारलाई त...

ऋणीलाई सञ्चालक बन्न रोक: वित्तीय सुधार कि ग्रामीण सहकार...

सहकारी सञ्चालकको ऋणमा कडाइले वित्तीय सुशासन र बचत कर्ताको सुरक्षा बलियो बनाउने अ...

सहकारी विभाग र प्रशिक्षण केन्द्र एकीकृत, रजिष्ट्रार कार...

सहकारी क्षेत्रको संकट समाधानका लागि नियमनसँगै शिक्षा, तालिम, अनुसन्धान र संस्थाग...

सर्वसाधारणको पसिनामाथि कसरी भयो खेलबाड? सहकारी बेथिति ज...

सहकारी संकट व्यवस्थापकीय कमजोरी मात्र नभई नियामक निकाय र सञ्चालकहरूको मिलेमतोमा ...