समस्याग्रस्त सहकारी बचत फिर्ताको प्रतीक्षा
अब दिन बाँकी…

यो काउन्टडाउन केवल दिन गन्ने प्रयास होइन,
यो हजारौं बचतकर्ताको आशा र प्रतीक्षाको कथा हो।
समस्याग्रस्त सहकारीमा राखिएको पैसा धेरैका लागि जीवनभरको कमाइ हो—
छोराछोरीको पढाइ, उपचार, भविष्यको भरोसा।
'वाचा पत्र' को बुँदा ३२ मा सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता सुरु गर्ने वाचा गरेको छ।
हामी यही वाचालाई बिर्सन नदिन यो काउन्टडाउन सुरु गरेका हौं—
१००, ९९, ९८… यो केवल समय होइन,
प्रत्येक दिन कसैको आशा, चिन्ता र प्रतीक्षासँग जोडिएको छ।

अब दिन बाँकी

जबसम्म रकम फिर्ता सुरु हुँदैन, यो गन्ती चलिरहन्छ।
र जुन दिन बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउँछन्,
त्यो दिन हामी सबैले सँगै सास फेर्नेछौं—र धन्यवाद पनि भन्नेछौं।

Tag: #Nepal

सहकारी संकट समाधानको नयाँ प्रस्थानविन्दु: अध्यादेश २०८३

सरकारले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ ल्याएको छ। यसले कडा नियमन, अनिवार...

सहकारी क्षेत्रमा स्वार्थ द्वन्द्व: कानुनी कमजोरी र अन्त...

सहकारीको पारदर्शिता र विश्वसनीयता कमजोर बनाउँदैछ। संघ र महासंघका पदाधिकारीहरू आफ...

एक सफल सहकारीमा सञ्चालकको भुमिका

नेपालको सहकारी इतिहासमा अहिलेको जस्तो आलोचना, सहकारी संस्थाहरूले ब्यहोर्नु सायद ...

अनुदानको पछि लागेर खोलेको संस्थाले कदापी सफलता हासिल गर...

नेपालमा सहकारी स्थापनाको लगभग ७० वर्ष समय व्यतित हुँदा समेत आम मानिस जति सहकारी ...

नेफ्स्कूनका व्राण्डेड संस्थाहरुको मर्जर भाडियो, तीन वर्...

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले प्रोवेशन ब्राण्ड दिएका सहका...