यो काउन्टडाउन केवल दिन गन्ने प्रयास होइन,
यो हजारौं बचतकर्ताको आशा र प्रतीक्षाको कथा हो।
समस्याग्रस्त सहकारीमा राखिएको पैसा धेरैका लागि जीवनभरको कमाइ हो—
छोराछोरीको पढाइ, उपचार, भविष्यको भरोसा।
'वाचा पत्र' को बुँदा ३२ मा सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता सुरु गर्ने वाचा गरेको छ।
हामी यही वाचालाई बिर्सन नदिन यो काउन्टडाउन सुरु गरेका हौं—
१००, ९९, ९८… यो केवल समय होइन,
प्रत्येक दिन कसैको आशा, चिन्ता र प्रतीक्षासँग जोडिएको छ।
अब दिन बाँकी
जबसम्म रकम फिर्ता सुरु हुँदैन, यो गन्ती चलिरहन्छ।
र जुन दिन बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउँछन्,
त्यो दिन हामी सबैले सँगै सास फेर्नेछौं—र धन्यवाद पनि भन्नेछौं।
सरकारले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ ल्याएको छ। यसले कडा नियमन, अनिवार...
सहकारी संस्थामा असार मसान्तको छुटले इमान्दार सदस्यमाथि अन्याय पुर्याउँदैछ। यो ...
नेपालको सहकारी क्षेत्र अहिले गम्भीर संकटमा छ। नियामक निकायबीचको समन्वयको अभाव, न...
हाल सहकारी संस्थाहरूमा ऋण असुलीका क्रममा कर्मचारीहरूमाथि दुर्व्यवहारका घटनाहरू ब...
सहकारी क्षेत्र भाखा नाघेको ऋण र तरलताको गम्भीर समस्यामा जकडिएको छ। नियामक निकायक...
नेपालको सहकारी इतिहासमा अहिलेको जस्तो आलोचना, सहकारी संस्थाहरूले ब्यहोर्नु सायद ...
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले प्रोवेशन ब्राण्ड दिएका सहका...