यो काउन्टडाउन केवल दिन गन्ने प्रयास होइन,
यो हजारौं बचतकर्ताको आशा र प्रतीक्षाको कथा हो।
समस्याग्रस्त सहकारीमा राखिएको पैसा धेरैका लागि जीवनभरको कमाइ हो—
छोराछोरीको पढाइ, उपचार, भविष्यको भरोसा।
'वाचा पत्र' को बुँदा ३२ मा सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता सुरु गर्ने वाचा गरेको छ।
हामी यही वाचालाई बिर्सन नदिन यो काउन्टडाउन सुरु गरेका हौं—
१००, ९९, ९८… यो केवल समय होइन,
प्रत्येक दिन कसैको आशा, चिन्ता र प्रतीक्षासँग जोडिएको छ।
अब दिन बाँकी
जबसम्म रकम फिर्ता सुरु हुँदैन, यो गन्ती चलिरहन्छ।
र जुन दिन बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउँछन्,
त्यो दिन हामी सबैले सँगै सास फेर्नेछौं—र धन्यवाद पनि भन्नेछौं।
रुपैयाँबाट सुरु भएको श्री बासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था करिब २५ क...
सुदूरपश्चिम प्रदेशकी उत्कृष्ट व्यवस्थापक चित्रा कुमारी पाण्डेले एकता साकोसको सफल...
नेपालमा साकोस अभियानलाई संस्थागत र प्रविधिमैत्री बनाउन नेफ्स्कूनको भूमिका अतुलनी...
मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. आ.व. २०८२/०८३ का लागि नेफ्स्कूनद्वारा “स...