यो काउन्टडाउन केवल दिन गन्ने प्रयास होइन,
यो हजारौं बचतकर्ताको आशा र प्रतीक्षाको कथा हो।
समस्याग्रस्त सहकारीमा राखिएको पैसा धेरैका लागि जीवनभरको कमाइ हो—
छोराछोरीको पढाइ, उपचार, भविष्यको भरोसा।
'वाचा पत्र' को बुँदा ३२ मा सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता सुरु गर्ने वाचा गरेको छ।
हामी यही वाचालाई बिर्सन नदिन यो काउन्टडाउन सुरु गरेका हौं—
१००, ९९, ९८… यो केवल समय होइन,
प्रत्येक दिन कसैको आशा, चिन्ता र प्रतीक्षासँग जोडिएको छ।
अब दिन बाँकी
जबसम्म रकम फिर्ता सुरु हुँदैन, यो गन्ती चलिरहन्छ।
र जुन दिन बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउँछन्,
त्यो दिन हामी सबैले सँगै सास फेर्नेछौं—र धन्यवाद पनि भन्नेछौं।
दर्ता अभिलेखीकरण प्रक्रिया पूरा गरी प्रमाणपत्रको प्रतीक्षामा रहेका सहकारीले अब स...
सहकारी नियमन प्राधिकरणको नवीकरण प्रक्रियामा छोटो समयसीमा, प्रहरी रिपोर्टको अनिवा...
स्वरोजगार कोषले थोक कर्जा नतिर्ने सहकारी संस्थाहरूलाई एक महिनाभित्र सम्पूर्ण बक्...
सहकारीले बचत सुरक्षा गर्न भाखा नाघेको ऋणमा तत्काल असुली र कानुनी प्रक्रिया अघि ब...
असार महिनाको आर्थिक चापसँगै सहकारी संस्थाहरूले भाखा नाघेका ऋण असुलीलाई तीव्र बना...
सहकारी संस्थामा देखिएको संकटको प्रमुख कारणमध्ये एक ऋणी सदस्यहरूले समयमै ऋण नतिर्...