यो काउन्टडाउन केवल दिन गन्ने प्रयास होइन,
यो हजारौं बचतकर्ताको आशा र प्रतीक्षाको कथा हो।
समस्याग्रस्त सहकारीमा राखिएको पैसा धेरैका लागि जीवनभरको कमाइ हो—
छोराछोरीको पढाइ, उपचार, भविष्यको भरोसा।
'वाचा पत्र' को बुँदा ३२ मा सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता सुरु गर्ने वाचा गरेको छ।
हामी यही वाचालाई बिर्सन नदिन यो काउन्टडाउन सुरु गरेका हौं—
१००, ९९, ९८… यो केवल समय होइन,
प्रत्येक दिन कसैको आशा, चिन्ता र प्रतीक्षासँग जोडिएको छ।
अब दिन बाँकी
जबसम्म रकम फिर्ता सुरु हुँदैन, यो गन्ती चलिरहन्छ।
र जुन दिन बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउँछन्,
त्यो दिन हामी सबैले सँगै सास फेर्नेछौं—र धन्यवाद पनि भन्नेछौं।
नियमन अभावमा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी नियमन गर्ने छु...
संघले सार्वजनिक अपीलमार्फत भूकम्पबाट भएकामे ठूलो मानविय र भौतिक क्षति पुगेको खबर...
प्रोवेशन ब्राण्डलाई सहकारी विभागले समेत प्रमाणीकरण गर्दै आएकोमा ब्राण्ड पाएका सह...
गत वर्षदेखि वित्तीय क्षेत्रमा देखिएको तरलता अभावसँगै कतिपय सहकारी संस्थाहरुले बच...
सहकारी संस्थाहरुको ऋण नतिर्नेहरु पनि अब बैंक तथा वित्तीय संस्थाका खराब ऋणीहरु जस...
सहकारी क्षेत्रको वृद्धि विकासमा उत्कृष्ट योगदान पुर्याउने राष्ट्रिय व्यक्तित्वला...
बैंकले विहिबार प्रकाशित गरेको मासिक वित्तीय विवरण अनुसार असोज महिनामा निक्षेप ३ ...
साधारणसभाले नेफ्स्कूनको आगामी कार्यकालका नयाँ संचालक समिति चयन गर्नेछ । यसका लाग...
सहकारी पाना । रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि। र काभ्रेको बनेपा...
सहकारी पाना। सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालको पूर्वी विकास क...