समस्याग्रस्त सहकारी बचत फिर्ताको प्रतीक्षा
अब दिन बाँकी…

यो काउन्टडाउन केवल दिन गन्ने प्रयास होइन,
यो हजारौं बचतकर्ताको आशा र प्रतीक्षाको कथा हो।
समस्याग्रस्त सहकारीमा राखिएको पैसा धेरैका लागि जीवनभरको कमाइ हो—
छोराछोरीको पढाइ, उपचार, भविष्यको भरोसा।
'वाचा पत्र' को बुँदा ३२ मा सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता सुरु गर्ने वाचा गरेको छ।
हामी यही वाचालाई बिर्सन नदिन यो काउन्टडाउन सुरु गरेका हौं—
१००, ९९, ९८… यो केवल समय होइन,
प्रत्येक दिन कसैको आशा, चिन्ता र प्रतीक्षासँग जोडिएको छ।

अब दिन बाँकी

जबसम्म रकम फिर्ता सुरु हुँदैन, यो गन्ती चलिरहन्छ।
र जुन दिन बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउँछन्,
त्यो दिन हामी सबैले सँगै सास फेर्नेछौं—र धन्यवाद पनि भन्नेछौं।

Tag: ऋण असुली

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको ऋण असुली तथा बचत...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋण असुली र बचत मिलान सेवा साउन २ गतेसम्म ...

सहकारी संशोधन विधेयक २०८३: खराब ऋणीलाई विदेश यात्रामा प...

सहकारी संशोधन विधेयक २०८३ ले खराब ऋणीमाथि विदेश यात्रा प्रतिबन्धसहित कडा कानुनी ...

सहकारीमा खराब ऋणीमाथि कडा कदम

सहकारीले बचत सुरक्षा गर्न भाखा नाघेको ऋणमा तत्काल असुली र कानुनी प्रक्रिया अघि ब...

समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक, ल...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका स...

नियम सबैलाई बराबर हुनुपर्छ: खराब ऋणीलाई काखी च्याप्ने प...

सहकारी भनेको कुनै खास व्यक्ति वा समूहको स्वार्थ सिद्ध गर्ने अखडा होइन।

जुत्ताको माला लगाएर होइन, सहकार्यको माला गासेर सहकारी अ...

हाल सहकारी संस्थाहरूमा ऋण असुलीका क्रममा कर्मचारीहरूमाथि दुर्व्यवहारका घटनाहरू ब...

कर्जा असुली न्यायाधिकरण: सहकारी सदस्यका लागि चेतावनी हो...

कर्जा असुली न्यायाधिकरण, ऋण सम्बन्धि उत्पन्न विवादको निष्पक्ष समाधान गर्न, कर्ज...