यो काउन्टडाउन केवल दिन गन्ने प्रयास होइन,
यो हजारौं बचतकर्ताको आशा र प्रतीक्षाको कथा हो।
समस्याग्रस्त सहकारीमा राखिएको पैसा धेरैका लागि जीवनभरको कमाइ हो—
छोराछोरीको पढाइ, उपचार, भविष्यको भरोसा।
'वाचा पत्र' को बुँदा ३२ मा सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता सुरु गर्ने वाचा गरेको छ।
हामी यही वाचालाई बिर्सन नदिन यो काउन्टडाउन सुरु गरेका हौं—
१००, ९९, ९८… यो केवल समय होइन,
प्रत्येक दिन कसैको आशा, चिन्ता र प्रतीक्षासँग जोडिएको छ।
अब दिन बाँकी
जबसम्म रकम फिर्ता सुरु हुँदैन, यो गन्ती चलिरहन्छ।
र जुन दिन बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउँछन्,
त्यो दिन हामी सबैले सँगै सास फेर्नेछौं—र धन्यवाद पनि भन्नेछौं।
राष्ट्रिय सहकारी बैंकको निर्वाचनसँगै सहकारी क्षेत्रमा व्यावसायिक र सक्षम नेतृत्व...
राष्ट्रिय सहकारी बैंकको आगामी निर्वाचन सहकारी क्षेत्रको भविष्य निर्धारण गर्ने मह...
व्यवसायमा अलमलिएका सहकारी संघहरू र घाटामा रहेका छाता संगठनहरूको बोझ: कसको हितका ...
बढ्दो डिजिटल कारोबारको युगमा ई-बैंकिङ र अनलाइन भुक्तानी प्रयोग गर्दा अपनाउनुपर्न...
सहकारी क्षेत्रमा पनि 'नयाँ मालिक' खोज्ने प्रवृत्ति हाबी हुन थालेको विश्लेषण गर्न...
सञ्चालक भएकै कारण उसले मात्र होइन, उसको परिवारले समेत ऋण नपाउने जस्ता कठोर व्यवस...
नेपालको सहकारी अभियान किन कमजोर हुँदैछ? नेतृत्वको मौनता, मिलेमतो र सहकारी पुनर्ज...