समस्याग्रस्त सहकारी बचत फिर्ताको प्रतीक्षा
अब दिन बाँकी…

यो काउन्टडाउन केवल दिन गन्ने प्रयास होइन,
यो हजारौं बचतकर्ताको आशा र प्रतीक्षाको कथा हो।
समस्याग्रस्त सहकारीमा राखिएको पैसा धेरैका लागि जीवनभरको कमाइ हो—
छोराछोरीको पढाइ, उपचार, भविष्यको भरोसा।
'वाचा पत्र' को बुँदा ३२ मा सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता सुरु गर्ने वाचा गरेको छ।
हामी यही वाचालाई बिर्सन नदिन यो काउन्टडाउन सुरु गरेका हौं—
१००, ९९, ९८… यो केवल समय होइन,
प्रत्येक दिन कसैको आशा, चिन्ता र प्रतीक्षासँग जोडिएको छ।

अब दिन बाँकी

जबसम्म रकम फिर्ता सुरु हुँदैन, यो गन्ती चलिरहन्छ।
र जुन दिन बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउँछन्,
त्यो दिन हामी सबैले सँगै सास फेर्नेछौं—र धन्यवाद पनि भन्नेछौं।

Tag: नियमन

सहकारी नविकरणको चर्को दबाब: प्राविधिक झन्झट र समयसीमाले...

सहकारी नियमन प्राधिकरणले तोकेको छोटो समयसीमा र जटिल कागजी प्रक्रियाका कारण सहकार...

सहकारीमा नयाँ कानुन र निर्देशनको बाढी; नियामकले नयाँ व्...

नयाँ कानुन, मापदण्ड र निर्देशन एकपछि अर्को जारी हुँदा सहकारी संस्थाहरूलाई त्यसको...

सहकारी सञ्चालक बन्न शैक्षिक योग्यता र अनुभव अनिवार्य, २...

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीका सञ्...

१३ प्रतिशतको सन्दर्भ ब्याजदर : अब कार्यान्वयनमा कडाइ आव...

सहकारी संस्थाले सदस्यलाई दिने ऋणको अधिकतम सन्दर्भ ब्याजदर असोज १ गतेदेखि १३ प्रत...

सम्पत्ति शुद्धीकरण निवारणमा सहकारीले लापरबाही गर्न नपाउ...

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाहरूमा सम्पत्ति शुद्धीकरण तथा आतं...

ऋण सुरक्षण र पुँजी कोष पुरा नगरि लाभांश दिन नपाईने

सहकारीले लाभांश वितरण गर्नुअघि ऋण सुरक्षण र न्यूनतम पुँजी कोषको मापदण्ड अनिवार्य...

सहकारी ऐन संशोधन विधेयकमा सरकारद्वारा सुझाव आह्वान

सहकारी क्षेत्रको सुधारका लागि ऐन संशोधन प्रस्ताव सार्वजनिक, सुझाव दिन सरोकारवाला...

धेरै सेवा केन्द्र भएका सहकारीमा बढी समस्या

सहकारी बेथितिका अधिकांश समस्या ठूला र अत्यधिक कार्यक्षेत्र भएका सहकारीमा केन्द्र...

समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक, ल...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका स...

सहकारीकर्मीको पीडा: निस्वार्थ सेवा, समाजको शंका!

नेपालको सहकारी क्षेत्र केही खराब प्रवृत्तिका कारण संकट र नकारात्मक धारणा भोगिरहे...

अब सहकारीको लगाम राष्ट्र बैंकको हातमा

एउटै वित्तीय विवरण बोकेर कहिले सहकारी विभाग, कहिले प्रदेश रजिस्ट्रारको कार्यालय,...