समस्याग्रस्त सहकारी बचत फिर्ताको प्रतीक्षा
अब दिन बाँकी…

यो काउन्टडाउन केवल दिन गन्ने प्रयास होइन,
यो हजारौं बचतकर्ताको आशा र प्रतीक्षाको कथा हो।
समस्याग्रस्त सहकारीमा राखिएको पैसा धेरैका लागि जीवनभरको कमाइ हो—
छोराछोरीको पढाइ, उपचार, भविष्यको भरोसा।
'वाचा पत्र' को बुँदा ३२ मा सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता सुरु गर्ने वाचा गरेको छ।
हामी यही वाचालाई बिर्सन नदिन यो काउन्टडाउन सुरु गरेका हौं—
१००, ९९, ९८… यो केवल समय होइन,
प्रत्येक दिन कसैको आशा, चिन्ता र प्रतीक्षासँग जोडिएको छ।

अब दिन बाँकी

जबसम्म रकम फिर्ता सुरु हुँदैन, यो गन्ती चलिरहन्छ।
र जुन दिन बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउँछन्,
त्यो दिन हामी सबैले सँगै सास फेर्नेछौं—र धन्यवाद पनि भन्नेछौं।

Tag: नेपालको अर्थतन्त्र

सहकारी संकट समाधानमा स्थानीय तहको भूमिका

केही खराब सहकारी र ऋण नतिर्ने प्रवृत्तिका कारण समग्र सहकारी क्षेत्र संकटमा परेको...

आ.व. २०८३/८४ को नीति तथा कार्यक्रममा सहकारी क्षेत्र : स...

सरकारको आ.व. २०८३/८४ नीति तथा कार्यक्रममा सहकारी क्षेत्र सुधार, सुशासन र नियमनला...

सहकारीमा न्यूनतम पारिश्रमिकको ग्यारेन्टी र प्रविधिको अप...

सहकारी संस्थाहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक र श्रमिक सुविधा सुनिश्चित ग...

खगराज शर्मा आफ्ना कार्यकालका महत्वपूर्ण उपलब्धिहरू सार्...

डा. खगराज शर्माले सहकारी क्षेत्रमा सुधार गर्दै नयाँ मापदण्ड लागू, ठूला सहकारीको ...

समस्याग्रस्त सहकारीको कर्जा भुक्तानी गर्न सरकारको कडा न...

सहकारी संकट समाधानको नयाँ प्रस्थानविन्दु: अध्यादेश २०८३

सरकारले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ ल्याएको छ। यसले कडा नियमन, अनिवार...

सरकारको नयाँ कार्यविधि लागू: सहकारी बचतकर्ताले चरणबद्ध ...

सरकारी बजेट र हिनामिनाकारीको सम्पत्तिबाट चक्रीय कोष बनाई समस्याग्रस्त सहकारीका ब...

सहकारी संघ: अभियान कि व्यापार?

व्यवसायमा अलमलिएका सहकारी संघहरू र घाटामा रहेका छाता संगठनहरूको बोझ: कसको हितका ...

यस्तै नीति वनाउदै जाने हो भने भविष्यमा सहकारीले सञ्चालक...

सञ्चालक भएकै कारण उसले मात्र होइन, उसको परिवारले समेत ऋण नपाउने जस्ता कठोर व्यवस...

सहकारीमा अधिक तरलताको चुनौती र व्यवस्थापन

संस्थाको व्यवस्थापकीय पक्षले अब फाइल पल्टाएर सदस्य आउने बाटो मात्र हेर्नु हुँदैन...