समस्याग्रस्त सहकारी बचत फिर्ताको प्रतीक्षा
अब दिन बाँकी…

यो काउन्टडाउन केवल दिन गन्ने प्रयास होइन,
यो हजारौं बचतकर्ताको आशा र प्रतीक्षाको कथा हो।
समस्याग्रस्त सहकारीमा राखिएको पैसा धेरैका लागि जीवनभरको कमाइ हो—
छोराछोरीको पढाइ, उपचार, भविष्यको भरोसा।
'वाचा पत्र' को बुँदा ३२ मा सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता सुरु गर्ने वाचा गरेको छ।
हामी यही वाचालाई बिर्सन नदिन यो काउन्टडाउन सुरु गरेका हौं—
१००, ९९, ९८… यो केवल समय होइन,
प्रत्येक दिन कसैको आशा, चिन्ता र प्रतीक्षासँग जोडिएको छ।

अब दिन बाँकी

जबसम्म रकम फिर्ता सुरु हुँदैन, यो गन्ती चलिरहन्छ।
र जुन दिन बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउँछन्,
त्यो दिन हामी सबैले सँगै सास फेर्नेछौं—र धन्यवाद पनि भन्नेछौं।

Tag: वित्तीय अनुशासन

सहकारी सञ्चालक बन्न शैक्षिक योग्यता र अनुभव अनिवार्य, २...

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीका सञ्...

ऋणीलाई सञ्चालक बन्न रोक: वित्तीय सुधार कि ग्रामीण सहकार...

सहकारी सञ्चालकको ऋणमा कडाइले वित्तीय सुशासन र बचत कर्ताको सुरक्षा बलियो बनाउने अ...

इमान्दारितापुर्वक आफ्नो कामलाई माया गरेर काम गर्दा सफलत...

सुदूरपश्चिम प्रदेशकी उत्कृष्ट व्यवस्थापक चित्रा कुमारी पाण्डेले एकता साकोसको सफल...

नेपालको सर्वोत्कृष्ट साकोस : मध्य नेपाल साकोस

मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. आ.व. २०८२/०८३ का लागि नेफ्स्कूनद्वारा “स...

संरक्षित पुँजी फिर्ता कोष : अझै पनि कतिपय सहकारी संस्था...

सहकारी ऐन, २०७४ अनुसार प्रत्येक सहकारीले खुद मुनाफाको कम्तीमा २५ प्रतिशत रकम संर...

सहकारी संस्थाका लागि २४ बुँदे विशेष निर्देशन जारी

कोशी प्रदेशले सहकारी संस्थामा वित्तीय अनुशासन, सुशासन र सदस्यको बचत सुरक्षालाई स...

ऋण सुरक्षण र पुँजी कोष पुरा नगरि लाभांश दिन नपाईने

सहकारीले लाभांश वितरण गर्नुअघि ऋण सुरक्षण र न्यूनतम पुँजी कोषको मापदण्ड अनिवार्य...

सहकारीमा खराब ऋणीमाथि कडा कदम

सहकारीले बचत सुरक्षा गर्न भाखा नाघेको ऋणमा तत्काल असुली र कानुनी प्रक्रिया अघि ब...

नयाँ ऋण सुरक्षण निर्देशिका र सहकारीको नाफा–नोक्सानको सम...

सहकारी नियमन प्राधिकरण र सहकारी विभागले जारी गरेका नयाँ ऋण सुरक्षण निर्देशनहरूले...