यो काउन्टडाउन केवल दिन गन्ने प्रयास होइन,
यो हजारौं बचतकर्ताको आशा र प्रतीक्षाको कथा हो।
समस्याग्रस्त सहकारीमा राखिएको पैसा धेरैका लागि जीवनभरको कमाइ हो—
छोराछोरीको पढाइ, उपचार, भविष्यको भरोसा।
'वाचा पत्र' को बुँदा ३२ मा सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता सुरु गर्ने वाचा गरेको छ।
हामी यही वाचालाई बिर्सन नदिन यो काउन्टडाउन सुरु गरेका हौं—
१००, ९९, ९८… यो केवल समय होइन,
प्रत्येक दिन कसैको आशा, चिन्ता र प्रतीक्षासँग जोडिएको छ।
अब दिन बाँकी
जबसम्म रकम फिर्ता सुरु हुँदैन, यो गन्ती चलिरहन्छ।
र जुन दिन बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउँछन्,
त्यो दिन हामी सबैले सँगै सास फेर्नेछौं—र धन्यवाद पनि भन्नेछौं।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीका सञ्...
सहकारी सञ्चालकको ऋणमा कडाइले वित्तीय सुशासन र बचत कर्ताको सुरक्षा बलियो बनाउने अ...
सुदूरपश्चिम प्रदेशकी उत्कृष्ट व्यवस्थापक चित्रा कुमारी पाण्डेले एकता साकोसको सफल...
मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. आ.व. २०८२/०८३ का लागि नेफ्स्कूनद्वारा “स...
सहकारी ऐन, २०७४ अनुसार प्रत्येक सहकारीले खुद मुनाफाको कम्तीमा २५ प्रतिशत रकम संर...
कोशी प्रदेशले सहकारी संस्थामा वित्तीय अनुशासन, सुशासन र सदस्यको बचत सुरक्षालाई स...
सहकारीले लाभांश वितरण गर्नुअघि ऋण सुरक्षण र न्यूनतम पुँजी कोषको मापदण्ड अनिवार्य...
सहकारीले बचत सुरक्षा गर्न भाखा नाघेको ऋणमा तत्काल असुली र कानुनी प्रक्रिया अघि ब...
सहकारी नियमन प्राधिकरण र सहकारी विभागले जारी गरेका नयाँ ऋण सुरक्षण निर्देशनहरूले...