यो काउन्टडाउन केवल दिन गन्ने प्रयास होइन,
यो हजारौं बचतकर्ताको आशा र प्रतीक्षाको कथा हो।
समस्याग्रस्त सहकारीमा राखिएको पैसा धेरैका लागि जीवनभरको कमाइ हो—
छोराछोरीको पढाइ, उपचार, भविष्यको भरोसा।
'वाचा पत्र' को बुँदा ३२ मा सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता सुरु गर्ने वाचा गरेको छ।
हामी यही वाचालाई बिर्सन नदिन यो काउन्टडाउन सुरु गरेका हौं—
१००, ९९, ९८… यो केवल समय होइन,
प्रत्येक दिन कसैको आशा, चिन्ता र प्रतीक्षासँग जोडिएको छ।
अब दिन बाँकी
जबसम्म रकम फिर्ता सुरु हुँदैन, यो गन्ती चलिरहन्छ।
र जुन दिन बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउँछन्,
त्यो दिन हामी सबैले सँगै सास फेर्नेछौं—र धन्यवाद पनि भन्नेछौं।
रुपैयाँबाट सुरु भएको श्री बासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था करिब २५ क...
नयाँ कानुन, मापदण्ड र निर्देशन एकपछि अर्को जारी हुँदा सहकारी संस्थाहरूलाई त्यसको...
सहकारी संस्थाले सदस्यलाई दिने ऋणको अधिकतम सन्दर्भ ब्याजदर असोज १ गतेदेखि १३ प्रत...
सहकारी सञ्चालकको ऋणमा कडाइले वित्तीय सुशासन र बचत कर्ताको सुरक्षा बलियो बनाउने अ...
नेपालमा साकोस अभियानलाई संस्थागत र प्रविधिमैत्री बनाउन नेफ्स्कूनको भूमिका अतुलनी...
मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. आ.व. २०८२/०८३ का लागि नेफ्स्कूनद्वारा “स...
शुभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा ग...
बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच सहकारी संस्थाका बचतक...
केही सहकारीमा भएको बचत दुरुपयोग र ऋण असुली समस्याका कारण बचतकर्ताहरू संकटमा परेक...
सहकारी संस्था समस्यामा परेका सदस्यका लागि पुनःतालिकिकरण, सहकार्य र सकारात्मक संव...