समस्याग्रस्त सहकारी बचत फिर्ताको प्रतीक्षा
अब दिन बाँकी…

यो काउन्टडाउन केवल दिन गन्ने प्रयास होइन,
यो हजारौं बचतकर्ताको आशा र प्रतीक्षाको कथा हो।
समस्याग्रस्त सहकारीमा राखिएको पैसा धेरैका लागि जीवनभरको कमाइ हो—
छोराछोरीको पढाइ, उपचार, भविष्यको भरोसा।
'वाचा पत्र' को बुँदा ३२ मा सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता सुरु गर्ने वाचा गरेको छ।
हामी यही वाचालाई बिर्सन नदिन यो काउन्टडाउन सुरु गरेका हौं—
१००, ९९, ९८… यो केवल समय होइन,
प्रत्येक दिन कसैको आशा, चिन्ता र प्रतीक्षासँग जोडिएको छ।

अब दिन बाँकी

जबसम्म रकम फिर्ता सुरु हुँदैन, यो गन्ती चलिरहन्छ।
र जुन दिन बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउँछन्,
त्यो दिन हामी सबैले सँगै सास फेर्नेछौं—र धन्यवाद पनि भन्नेछौं।

Tag: #सहकारी

सहकारी संकट समाधानमा स्थानीय तहको भूमिका

केही खराब सहकारी र ऋण नतिर्ने प्रवृत्तिका कारण समग्र सहकारी क्षेत्र संकटमा परेको...

आ.व. २०८३/८४ को नीति तथा कार्यक्रममा सहकारी क्षेत्र : स...

सरकारको आ.व. २०८३/८४ नीति तथा कार्यक्रममा सहकारी क्षेत्र सुधार, सुशासन र नियमनला...

सहकारीमा न्यूनतम पारिश्रमिकको ग्यारेन्टी र प्रविधिको अप...

सहकारी संस्थाहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक र श्रमिक सुविधा सुनिश्चित ग...

सहकारी संस्थाका ऋणी सदस्यहरूको  नैतिक र कानुनी दायित्व

यदि तपाईँले एउटा सहकारीको ऋण तिर्नुभएन भने तपाईँको नाम देशभरिका बैंक तथा वित्तीय...

खगराज शर्मा आफ्ना कार्यकालका महत्वपूर्ण उपलब्धिहरू सार्...

डा. खगराज शर्माले सहकारी क्षेत्रमा सुधार गर्दै नयाँ मापदण्ड लागू, ठूला सहकारीको ...

सहकारी संकट समाधानको नयाँ प्रस्थानविन्दु: अध्यादेश २०८३

सरकारले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ ल्याएको छ। यसले कडा नियमन, अनिवार...

सहकारी ऋण नतिर्नेलाई कडा फन्दा - सम्पत्ति रोक्का र विद...

यदि कुनै ऋणीले जानाजानी ऋण तिर्न अस्वीकार गरेमा वा निरन्तर अवज्ञा गरेमा उनीहरूमा...

६९औँ सहकारी दिवसको शुभकामना: उद्यम र पारदर्शिता नै सहका...

विगतका वर्षहरूमा दिवस मनाउने शैली केवल औपचारिकता, सडकमा नारा र सभा हलका भाषणमा म...

सहकारी पीडितको आँसु पुछ्न 'शक्तिशाली' सरकारको अग्निपरीक...

बोलेको कुरा पूरा गर्ने छविको रक्षाका लागि पनि सरकारले अब भाषणमा होइन, परिणाममा ...

सहकारी तथ्याङ्क उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत रहेको विभागले जारी गरे...

सहकारीमा अधिक तरलताको चुनौती र व्यवस्थापन

संस्थाको व्यवस्थापकीय पक्षले अब फाइल पल्टाएर सदस्य आउने बाटो मात्र हेर्नु हुँदैन...

कमजोर हुँदै गएको सहकारी अभियान : मौनता, मिलेमतो कि अस्त...

नेपालको सहकारी अभियान किन कमजोर हुँदैछ? नेतृत्वको मौनता, मिलेमतो र सहकारी पुनर्ज...

सहकारी लेखा परीक्षण: विश्वास र जवाफदेहिता

सहकारी लेखा परीक्षणले संस्थाको वित्तीय पारदर्शिता र सुशासन सुनिश्चित गर्छ। कम शु...

जुत्ताको माला लगाएर होइन, सहकार्यको माला गासेर सहकारी अ...

हाल सहकारी संस्थाहरूमा ऋण असुलीका क्रममा कर्मचारीहरूमाथि दुर्व्यवहारका घटनाहरू ब...

प्राधिकरणमा स्वागत छ, कमरेड!...अब सहकारी तपाईकै भरोसामा

यो नियुक्ति ‘एक पार्टीका नेताले अब सरकारी हैसियत पनि ओगट्ने रणनीति’ जस्तो देखिएक...

अन्तर्राष्ट्रिय सहकारी दिवस २०२५, सहकार्य र समृद्धिको न...

अन्तर्राष्ट्रिय सहकारी दिवस २०२५ असार २१ गते “सहकारीहरू: एक राम्रो विश्वको निर्म...